सन्दर्भ ः म्याग्दीको चुनावी रस्साकस्सीको !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज कात्तिक १३ गते । अप्रत्याशित रुपमा बनेको वाम गठबन्धनले यतिखेर तहल्का मच्चाएको छ । प्रतिश्पर्धी राजनीतिक दलहरुलाई मात्रै होइन, छरछिमेकतिर पनि जबर्जस्त भूकम्पीय धक्काको अनुभूति गराएको छ भनेर अखवारका पानाहरु रङ्गिन थालेका छन । हो, निर्वाचन हार्नका लागि लडिदैन । उद्देश्य सबैको जित्ने नै हो । त्यसका लागि बहुमत जनताको समर्थन … Continue reading सन्दर्भ ः म्याग्दीको चुनावी रस्साकस्सीको !